दफा १५
वार्षिक प्रतिवेदन
: (१) कार्यकारी निर्देशकले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र समिति समक्ष प्रस्तुत गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनको एक प्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(२) प्रत्येक वर्ष प्रतिष्ठानको वार्षिक प्रतिवेदन सार्वजनिक रुपमा प्रकाशित गरिनेछ ।
(२) प्रत्येक वर्ष प्रतिष्ठानको वार्षिक प्रतिवेदन सार्वजनिक रुपमा प्रकाशित गरिनेछ ।